एनआरएनएमा घण्टी बजेनभने संस्था बच्दैन् : उपाध्यक्ष डा. हेम राज शर्मा

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संस्था गम्भिर मोडमा पुगेको बताएका छन् । डा. शर्माले नेपालब्रिटेन डट कमको १६ औं वार्षिकोत्सवलाई आइतवार लण्डनमा सम्बोधन गर्दै गैरआवासीय नेपाली संघभित्र एकताको आवश्यकता रहेको बताए । उनले एनआरएनलाई एक बनाएर, सबै अट्ने संस्था बनाउँ आग्रह गरे। गैरआवासीय नेपाली संघको अक्टोवरमा हुने ११ औं … Continue reading एनआरएनएमा घण्टी बजेनभने संस्था बच्दैन् : उपाध्यक्ष डा. हेम राज शर्मा